Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एनपिएल : कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश

  •   २ वर्ष अघि | ३ पुस २०८१, बुधबार

पुस ३, काठमाडौँ । एनपिएल - नेपाल प्रिमियर लिगको इलिमिनेटरको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २१ रनले पराजित गरेको छ । यो सँगै  कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। 

यता चितवन भने एनपिएलबाट बाहिरिएको छ । अब कर्णालीले फाइनल प्रवेशका लागि बिहीबार प्रतिस्पर्धा गर्नेछ।

दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा पराजित हुने टोलीसँग कर्णालीले प्रतिस्पर्धा गर्नेछ। जनकपुर र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर खेल पनि आजै हुँदैछ।

यो खेल खेलीसकेपछी विजेता टोली फाइनल पुग्नेछ।

  • न्युज बहार संवाददाता

थप