Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एसीसी पुरुष प्रिमियर कपमा नेपालको विजयी सुरुवात

  •   २ वर्ष अघि | ३० चैत्र २०८०, शुक्रबार

चैत ३०, काठमाडौँ । नेपालले ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताकोपहिलो खेलबाट विजयी सुरुआत गरेको छ ।

आज शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको हो । यस प्रतियोगिताको नेपाल साविक विजेता पनि रहेको छ ।

आजको खेलमा मलेसियाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको थियो भने मलेसियाले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो ।

मलेसियाले दिएको १४६ लक्ष्यको जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १९.२ ओभरमा पाँच विकेट गुमाउँदै पुरा गरेको हो । 

  • न्युज बहार संवाददाता

थप