Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालको आइसिसी टी–२० विश्वकप अगाडि खेल्ने अन्तिम अभ्यास म्याच रद्द

  •   २ वर्ष अघि | १८ जेष्ठ २०८१, शुक्रबार

जेठ १८, काठमाडौँ । नेपालले आइसिसी टी–२० विश्वकप अगाडि खेल्ने अन्तिम अभ्यास म्याच रद्द भएको छ ।

नेपाल र अमेरिका बिचको खेल आइसीसीले बिहीबार खेलाउने तय गरेको थियो । तर खराब मौसमका खेल रद्द भएको हो ।

उक्त खेलका लागि डालासको ग्रान्ड प्रिएरीमा टस समेत भएको थियो ।

 जुन ४ तारिखमा नेपालले समूह चरणको पहिलो खेल डालासको ग्रान्ड प्रिएरीमा नेदरल्याण्डसँग खेल्ने छ ।

  • न्युज बहार संवाददाता

थप