Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

भदौ ५ देखी ९ गते सम्म नेपाली राष्ट्रिय क्रिकेट टिमले पाकिस्तानसँग अभ्यास खेल खेल्ने ।

  •   ३ वर्ष अघि | २४ साउन २०८०, बुधबार

साउन २४, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पाकिस्तानको कराँचीमा एसिया कपको अन्तिम तयारी गर्ने भएको छ।

पाकिस्तानको समा न्युजले एसिया कपको पहिलो खेल पाकिस्तानसँग खेल्नुअघि नेपाली टिम आठ दिन अघि नै पाकिस्तानको कराँची पुग्ने भएको उल्लेख गरेको छ।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) लाई नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमलाई एसिया कपअघि पाकिस्तानमा अभ्यास गराउने व्यवस्था मिलाइदिन अनुरोध गरेको थियो। 

सोही अनुरोधलाई पिसिबीले स्विकार गर्दै नेपाली टिमलाई कराँचीमा अभ्यास गराउने व्यवस्था मिलाएको हो। 

अभ्यास खेल खेल्ने भएपछी भदौ ५ मा नेपाली टिम कराँची पुग्नेभदौ ९ सम्म कराँचीमा अभ्यास खेल र प्रशिक्षण गर्नेछ  कार्यतालिका बनेको छ। 

  • न्युज बहार संवाददाता

थप