असोज १८, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली १९
औं एशियाली खेलकुद प्रतियोगितामा सहभागी भइ आज स्वदेश फर्किएको छ ।
नेपाली
क्रिकेट टोली क्वार्टरफाइनलमा भारतसँग पराजित भएपछी आज बिहीबार चिनबाट स्वदेश
फर्किएको हो । क्रिकेट टोली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड
बाजासहित भव्य स्वागत गरिएको थियो ।
- न्युज बहार संवाददाता