Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

भारत भ्रमणमा रहेको नेपालले आज गुजरातसँग प्रतिस्पर्धा गर्दै

  •   २ वर्ष अघि | २१ चैत्र २०८०, बुधबार

चैत २१, काठमाडौँ । भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत आज नेपालले  आफ्नो तेस्रो खेल खेल्दैछ । भारत भ्रमणमा रहेको नेपालले आज गुजरातसँग प्रतिस्पर्धा गर्दै छ । आजको खेल नेपाली समयअनुसार दिउँसो २:४५ मा सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेट र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो ।

आजको खेलमा नेपाल विजयी भएमा एक खेलअगावै फाइनलमा पुग्नेछ ।

फ्रेन्डसिप कपअन्तर्गत नेपालले यही शुक्रबार अन्तिम खेल बरोडासँग खेल्नेछ । फाइनल खेल भने आइतबार हुनेछ ।

  • न्युज बहार संवाददाता

थप