Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

नेपाल सुपर लिग (एनएसएल)मा आज दुई खेल हुँदै

  •   ८ महिना अघि | ९ मंसिर २०८०, शनिबार

मंसिर ९, काठमाडौँ । आज नेपाल सुपर लिग (एनएसएल) २०२३ को दोस्रो दिन दुई खेल हुने भएका छन । आज पहिलो खेल एफसी चितवन र पोखरा थण्डर्सबीच हुनेछ । दशरथ रंगशालमा पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

यस्तै आज हुने दोस्रो खेल साँझ साढे ५ बजे एफसी बुटलव लुम्बिनी र ललतिपुर सिटी एफसीबिच हुनेछ ।

  • न्युज बहार संवाददाता

थप