फागुन १३, काठमाडौँ । नेपालले आईसीसी क्रिकेट विश्व कप लिग-२ प्रतियोगिताको आइतबारको खेलमा नेदरल्यान्ड्सलाई एक सय ७३ रनको सामान्य लक्ष्य दिएको छ ।
टस हारी
पहिले ब्याटिङको निम्तो पाएको नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट
मैदानमा ४९.३ ओभरमा अलआउट हुँदै एक सय ७२ रन बनाएको हो ।
आजको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका
थिए । कुशल बाहेक आज अरु ब्याटर चल्न
सकेनन्। कुशलले ९३ बलमा ६६ रन बनाएका हुन ।
- न्युज बहार संवाददाता