Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चारदेशीय टी-२० सिरिजमा कतारविरूद्ध नेपालको विजयी सुरूवात

  •   १ वर्ष अघि | २७ चैत्र २०८१, बुधबार

चैत २७, काठमाडौँ । आज बुधबारदेखि हङकङमा सुरू भएको चारदेशीय टी-२० सिरिजमा नेपालले विजयी सुरूवात भएको छ ।

नेपालले हङकङको मङ कोकस्थित मिसन ग्राउन्ड रोडमा कतारलाई ८ विकेटले पराजित गर्दै सुखद सुरूवात गरेको हो।

नेपालले १७ ओभरमा कतारले दिएको १५२ रनको लक्ष्य २ विकेट गुमाएर पुरा गरेको हो ।

कतारविरूद्ध नेपालले टस जितेर पहिले बलिङ गरेको थियो।

 

  • न्युज बहार संवाददाता

थप