भदौ १३, काठमाडौँ । एसिया कप क्रिकेटको आज
भएको उद्घाटन खेलमा २३८ रनको फराकिलो अन्तरले नेपाल पाकिस्तानसँग पराजित भएको छ ।
नेपालले घरेलु टोली पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको थियो । तर नेपालले २३.४ ओभरमा १० विकेट गुमाउँदै १०४ रन मात्र बनाउन सफल भयो ।
यो सगै नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको छ।
- न्युज बहार संवाददाता