Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग पराजित

  •   ३ वर्ष अघि | १८ फाल्गुन २०८०, शुक्रबार

फागुन १८, काठमाडौँ । वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

साउदी अरेबियाको जेद्दाहस्थित प्रिन्स अब्दुलल्ह अल-फैसल स्पोर्ट्स सिटी मैदानमा भएको आठौं संस्करणको वाफ च्याम्पियनसिपको फाइनलमा पेनाल्टीसुटआउटमा नेपाल जोर्डनसँग ५-३ ले पराजित भएको हो ।

नेपाल जोर्डनसँग पराजित भएछी फेरी एक पटक उपविजेतामै समित रहेको छ ।

जोर्डनले प्रहार गरेका पाँचै पेनाल्टी पेनाल्टीसुटआउटमा गोल हुन पुग्यो भने नेपालका लागि दीपा शाही, हिरा कुमारी भुजेल र गीता रानाले हानेको सुट गोल हुदा अमृता जैशी गोल गर्नबाट पछी परिन ।

निर्धारित ९० मिनेटको फाइनल खेल २-२ को बराबरीमा सकिएछी खले पेनाल्टीसुटआउट तर्फ गएको थियो ।

वाफ च्याम्पियनसिप उपाधि जोर्डनले छैटौं पटक जितेको हो ।

  • न्युज बहार संवाददाता

थप