भदौ १३, काठमाडौँ । नेपालले पाकिस्तानविरुद्ध खराब सुरुवात गरेको छ ।
एसिया कपमा नेपालले दोस्रो ओभरमा नै आफ्नो तीन विकेट गुमाइसकेको छ ।
तेस्रो ओभरमा आसिफ शेख ५ रन बनाएर नसिम शाहको बलमा क्याच आट भएका हुन ।
- न्युज बहार संवाददाता