Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एकदिवसीय शृङ्खला अन्तर्गतको पहिलो खेलमा नेपालले र क्यानडासँग खेल्दै

  •   ३ वर्ष अघि | २५ माघ २०८०, बिहिबार

माघ २५, काठमाडौँ ।  आज एकदिवसीय शृङ्खला अन्तर्गतको पहिलो खेलमा नेपालले र क्यानडासँग खेल्दै छ । यी दुई राष्ट्रबिचको प्रतिस्पर्धा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:१५ बजेदेखि सुरु हुनेछ ।

नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा क्यानडासँग घरेलु मैदानमा शृङ्खला खेल्न लागेको हो । नेपाल र क्यानडाले तयारीस्वरुप आईसीसी विश्वकप क्रिकेट लिग–२ को शृङ्खला सुरु हुनअघि तीन खेलको शृङ्खला खेल्न लागेका हुन् ।

नेपाली टोलीमा कप्तान रोहित पडैल, कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, देब खनाल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, हेमन्त धामी, सोमपाल कामी, सूर्य तामाङ, रिजन ढकाल, आकाश चन्द ललित राजवंशी र अनिल शाह रहेका छन् ।

  • न्युज बहार संवाददाता

थप