असार १८, काठमाडौँ । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनल खेलमा सिंगापुरलाई नेपालले जितका लागि १८५ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा चलिरहेको क्रिकेटको सेमिफाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको छ ।
- न्युज बहार संवाददाता