Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेपालले मंगोलिया लाई दियो ३१४ रनको लक्ष्य, मल्ल र ऐरीको कीर्तिमानी स्कोर

  •   ३ वर्ष अघि | १० असोज २०८०, बुधबार

असोज १०, काठमाडौँ ।  नेपालले चीनमा जारी रहेको १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा मंगोलिया विरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर बनाएको छ ।

टी२० आईमा कुशल मल्लले विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले कीर्तिमानी स्कोर बनाउन सफल भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले हान्झाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनाएको हो ।

नेपालक लागि कुशलले अविजित रहँदै सर्वाधिक १३७ रन बनाएका छन भने ।

दीपेन्द्र सिंह ऐरीले १२ बलमा अर्धशतक बनाउँदै यसअघि युवराज सिंहको नाममा रहेको अर्धशतकको कीर्तिमान तोडेका छन ।

  • न्युज बहार संवाददाता

थप