Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

वुमन्स टी-२० चारदेशीय सिरिजको तेस्रो खेलमा नेपालले दियो मलेसियालाई ८४ रनको लक्ष्य ।

  •   ३ वर्ष अघि | ८ भदौ २०८०, शुक्रबार

भदौ ८, काठमाडौँ । नेपालले आइसीसी वुमन्स टी-२० एसिया चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा मलेसियालाई ८४ रनको लक्ष्य पेस गरेको छ ।

नेपालले आजको खेलमा निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको हो । मलेसियाको बायोमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा आज वर्षाका कारण खेल रोकिएपश्चात खेल २ ओभरमा घटाइएको हो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २३ रन बनाउन सफल भइन । 

  • न्युज बहार संवाददाता

थप