असार १९, काठमाडौँ । नेपालले आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि आज भएको खेलमा आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ ।
टस हारेको पहिले ब्याटिङ गरेको नेपालले हरारेको ताकाशिङगा स्पोर्ट्स क्लबमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन बनाएको हो ।
- न्युज बहार संवाददाता