Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

साउदी अरेबियालाई नेपालले दियो ३४८ रनको विशाल लक्ष्य

  •   ३ वर्ष अघि | २ कार्तिक २०८०, बिहिबार

कार्तिक २, काठमाडौँ । एसीसी यू-१९ प्रिमियर कपमा समूहको अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको छ ।

मलेसियाको युएसडी-युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले आकाश त्रिपाठी र अर्जुन कुमालको शानदार प्रदर्शनमा विशाल स्कोर बनाउन सफल भएको हो ।

नेपालले निर्धारित समयमा ७ विकेट गुमाउँदै ३४७ रन बनाएको हो।

नेपालका लागि अर्जुन कुमालले १४२ र आकाशले ८९ रनको महत्वपूर्ण योगदान गरेका छन

  • न्युज बहार संवाददाता

थप