असार ३, काठमाडौँ । नेपालले श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएई ए विरुद्ध आज पहिला फिल्डिङ गर्ने भएको छ ।
यूएईले टस जितेर ब्याटिङ रोजेपछि श्रीलंकाको कोलोम्बोमा नेपालले फिल्डिङ गर्न भएको हो।
- न्युज बहार संवाददाता