Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पहिलो टी–२० अभ्यास खेलमा आज नेपाल ए ले आयरल्यान्ड ए सँग खेल्दै

  •   २ वर्ष अघि | १६ चैत्र २०८०, शुक्रबार

चैत १६, काठमाडौँ । पहिलो टी२० अभ्यास खेलमा आज नेपाल ए ले आयरल्यान्ड ए सँग खेल्दैछ । आजको खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । समान तीन टी२० र एक दिवसीय सिरिज नेपाल ए र आयरल्यान्ड ए बीच हुनेछ ।

यस  सिरिजको पहिलो खेल विहीबार वर्षाको कारण रद्द भएको थियो । विहीबारको खेल वर्षाको कारण रद्द भएपछी क्यानले तालिका परिवर्तन गरेको छ ।

परिवर्तित खेल तालिका अनुसार नेपाल ए र आयरल्यान्ड ए बीच तीन टी२० खेल शुक्रबार, शनिबार र सोमबार तथा तीन एकदिवसीय खेल चैत २१ बुधबार, चैत २३ शुक्रबार र चैत २५ आइतबार हुनेछ ।

  • न्युज बहार संवाददाता

थप