भदौ १८, काठमाडौँ । नेपाली ब्याटर कुशल भुर्तेलले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।
श्रीलंकाको क्यान्डीमा अहिले भइरहेको एसिया कप अन्तर्गतको आजको खेलमा ६ रन बनाएपछि उनले ४६औं खेलमा एक हजार रनको कोशेढुंगा पार गरेका हुन् ।
- न्युज बहार संवाददाता