Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली प्रदेश ।

  •   ३ वर्ष अघि | १६ साउन २०८०, मङ्लबार

साउन १६, सुर्खेत । यतिबेला कर्णाली प्रदेश दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीमा जुटेको छ ।

कर्णाली प्रदेशमा विसं २०८१ मङ्सिर २-९ गतेसम्म हुने उक्त प्रतियोगिता आयोजना हुने समय नजिकिंदै गएको छ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा  खेलकुद प्रतियोगिताका लागि निर्माणाधीन रङ्गशालाको काम तीव्ररुपमा अगाडि बढिरहेको छ ।

यससँगै प्रदेशका अन्य जिल्लामा भने खेलकुद पूर्वाधारको अभाव रहेको छ । उक्त जिल्लमा खेलकुद प्रतियोगिताको पूर्वतयारी गर्न बजेट पनि धेरै नभएको बताइदैँ आएको छ ।

कोशी र बागमती प्रदेशका खेलकुद परिषद् सदस्यसचिवहरु डेढ वर्षपछि हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालिमा हुने तोकिएपछि यहाँको पूर्वाधार संरचना र तयारी अवस्था बुझ्न कर्णाली पुगेका छन् । उनीहरुले यहाँको निर्माणाधीन रङ्गशालाको भौतिक संरचनाको अवलोकन समेत गरेका छन ।

सङ्घीय सरकार र राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिताको समय नजिकिंदै गरेकाले बेलैमा ध्यान दिनुपर्नेमा कोशी प्रदेशका खेलकुद परिषद् सदस्य हंसराज वाग्लेले बताएका दिएका छन ।

थप