Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सगरमाथा नजिकै रहेको कालापत्थरको ढु‌गा राखेर बनाइएको एनपीएलको ट्रफी जनकपुर बोल्ट्सलाई

  •   २ वर्ष अघि | ६ पुस २०८१, शनिबार

पुस ६, काठमाडौँ । एनपीएल – आज भएको एनपीएलको ट्रफीमा जनकपुर बोल्ट्सले आफ्ने नाम लेखाएको छ ।  संसारकै सर्वोच्च शिखर सगरमाथा नजिकै रहेको कालापत्थरको ढु‌गा राखेर बनाइएको एनपीएलको ट्रफी जनकपुर बोल्ट्सले उचालेको हो ।

आज शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले हराउँदै उपाधि उचालेको हो ।

पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले त्रिवि क्रिकेट मैदानमा आयोजित समारोहबीच विजेता जनकपुरलाई ट्रफी हस्तान्तरण गरेका थिए ।

  • न्युज बहार संवाददाता

थप