Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आयरल्यान्ड ‘ए’ ले पायो १९९ रनको लक्ष्य

  •   २ वर्ष अघि | १३ चैत्र २०८०, मङ्लबार

‍चैत १३, काठमाडौँ । दोस्रो टी-२० अभ्यास खेलमा घरेलु टोली नेपालले आयरल्यान्ड लाई १९९ रनको लक्ष्य दिएको छ । नेपालले त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको थियो भने पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको हो ।

नेपालका लागि गुलशन झाले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाएका छन । गुलशन झा र रोहित पौडेलले चौथो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए ।

  • न्युज बहार संवाददाता

थप