कार्तिक २९, काठमाडौँ। भारतले विश्वकप
क्रिकेटको सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
भारतका
कप्तान रोहित शर्माले मुम्बईको बानखडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्ने
निर्णय गरेपछी न्यूजिल्याण्डले बलिङको नितो पाएको छ ।
- न्युज बहार संवाददाता