Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन

  •   ३ वर्ष अघि | २८ फाल्गुन २०८०, सोमवार

फागुन २८, रुपन्देही । एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन गरिएको छ । रुपन्देही जिल्लाको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको आज उद्घाटन भएको हो ।

गत जेठ २९ गते तिलोत्तमा नगरपालिका-१७ स्थित पूर्व दरखसवामा शिलान्यास भएको रंगशालाको पहिलो चरणको कामअन्तर्गत खेल मैदान ९ महिनामै तयार भएको छ ।

पहिलो चरणको कार्य सकिने बितिकै उक्त खेल मैदानको आज लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनद्वारा उद्घाटन गरिएको हो ।

  • न्युज बहार संवाददाता

थप