Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित

  •   २ वर्ष अघि | ३ असार २०८१, सोमवार

असार ३, काठमाडौँ । नेपाल टी२० विश्वकप अन्तर्गतको अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको छ । नेपालले १ सय ७ रनको लक्ष्य पछ्याएकोमा १९.२ ओभरमा आफ्नो सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सफल भयो ।

यता यो जितसँगै बंगलादेश सुपर ८ मा पुग्न सफल भएको छ ।

नेपालका लागि कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन बनाएका छन ।

टस जितेर पहिले फिल्डिङ गरको नेपाली टोलीका बलर तर्फ सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीरोहित पौडेलले समान दुईदुई विकेट लिएका थिए

आजको खलेमा २ विकेट लिएसँगै नेपालका प्रभावशाली लेगस्पिनर सन्दीप लामिछानेले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेटको कोशेढुंगा पनि पुरा गरेका छन् । 

  • न्युज बहार संवाददाता

थप