Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेपाल सुपर लिगको ५० औं खेलमाल लितपुर सिटी एफसी र झापा एफसीबीच प्रतिपर्स्धा हुँदै

  •   ३ वर्ष अघि | २९ मंसिर २०८०, शुक्रबार

मंसिर २९, काठमाडौँ । नेपालको फ्रेन्चाइज फुटबल खेल नेपाल सुपर लिगले आज एउटा कोशेढुंगा पूरा गर्दैछ । दोस्रो संस्करणको एनएसएल अहिले राजधानीमा चलिरहेको छ । यसैको आज हुने खेलमा ललितपुर सिटी एफसी र झापा एफसीबीच प्रतिपर्स्धा हुँदैछ । आजको यो खेल एनएसएकोल ५० औं खेल हो ।

आजको खेल यस सिजनको २५औं खेल र समग्र सिजनको ५०औं खेल हुनेछ। पहिलो संस्करणमा ललितपुर तेस्रो भएको थियो भने दोस्रो संस्करणमा झापा एफसी थपिएको तीन नयाँ टोली मध्ये एक हो ।

एनएसएलको पहिलो संस्करण २०७८ सालमा भएको थियो । पहिलो संस्करणमा कूल २५ खेल भएको थियो । उक्त  संस्करणमा जम्मा ७ टोली मात्र सहभागी भएका थिए । सहभागी संख्या यस पटक बढेर ९ पुगेको छ भने अहिले लिग चरणको खेल भइरहेको छ ।

  • न्युज बहार संवाददाता

थप