Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आईसीसी यू–१९ विश्वकप : भारतले नेपाललाई दियो २९८ रनको बिशाल लक्ष्य

  •   ३ वर्ष अघि | १९ माघ २०८०, शुक्रबार

माघ १९, काठमाडौँ । आईसीसी यू–१९ विश्वकपमा सचिन दास र उदय सहारानको शतकमा भारतले नेपाललाई २९८ रनको बिशाल लक्ष्य दिएको छ ।

टस जितेर दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाएको हो ।

नेपाली बलर गुल्सन झाले भारतको पहिलो विकेट लिएका थिए ।

  • न्युज बहार संवाददाता

थप