कार्तिक
१३, काठमाडौँ । नेपालले आइसिसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज हुने खेलमा सिंगापुरविरूद्ध
पहिले बलिङ गर्ने
भएको छ।
नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले फिल्डिङको निम्तो पाएको हो।
टस जितेर अरित्र दत्त सिंगापुरका कप्तानले पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्।
- न्युज बहार संवाददाता