Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

हिमालय टेलिभिजनले त्रिकोणात्मक टी-२० सिरिजको प्रत्यक्ष प्रशारण गर्ने

  •   ३ वर्ष अघि | २८ असोज २०८०, आइतवार

असोज २८, काठमाडौँ । हिमालय टेलिभिजनले त्रिकोणात्मक टी-२० सिरिजको प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

सबै खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको हो ।

यही कात्तिक १ गतेदेखि हङकङ, नेपालयूएई सम्मिलित त्रिकोणात्मक टी-२० आई क्रिकेट शृंखला सुरु हुदैँ छ । कार्तिक १ गतेदखि सुरु भएको प्रतियोगिताको फाइनल खेल भने कात्तिक १० गते हुने छ।

क्यानले काठमाडौँमा कात्तिक १३ गतेदेखि हुने आईसीसी टी-२० विश्वकप एसिया छनोटको तयारीस्वरुप यो सिरिज गर्न लागेको हो ।

  • न्युज बहार संवाददाता

थप