Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एनपिएल रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

  •   २ वर्ष अघि | २५ कार्तिक २०८१, आइतवार

कात्तिक २५, काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल प्रिमियर लिग (एनपिएल) रोक्न माग गर्दै रिट निवेदन दर्ता भएको छ । आमीर अख्तरले जोरा स्पोर्टस म्यानेजमेन्टका तर्फबाट सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

उक्त रिट आज आइतबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएको जनाइएको छ ।

उनका अनुसार नेपाल क्रिकेट संघले उक्त फ्रेन्चाइज आफ्नो नाममा १० वर्षका लागि सहमति गरेर दिएकाले अहिले अरू नै कम्पनीमार्फत सञ्चालन गर्न नमिल्ने जिकिर गरेका हुन । 

  • न्युज बहार संवाददाता

थप