Breaking News
सर्वोत्तम सिमेन्टको आईपीओ माग भन्दा १९.३ गुणा बढी आवेदन, ५५ हजार ५२१ हाराहारीले मात्रै आईपीओ पाउने    ||     माइतीघरको निषेधित क्षेत्र तोड्ने क्रममा राजेन्द्र महतो घाइते    ||     पवन खतिवडा केसमा कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ    ||     मकै लगाउने सिजन नजिकिँदै गर्दा मकै खेती बजारीकरण तथा प्राविधिक तालिम सम्पन्न    ||     बुधबार नेपाली बजारमा सुन–चाँदीको भाउ सामान्य गिरावट    ||     सर्वोत्तम सिमेन्ट आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कसरी दिने आवेदन?    ||     बुधबारको तरकारी तथा फलफुको मुल्यसुची    ||     त्रिकोणात्मक टी-२०आई सिरिज : नेपालले आज दोस्रो खेल नेदरल्यान्ड्ससँग खेल्दै    ||     आजदेखि एक साता सम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने    ||     त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर र अधिस्नातक (पीजीडी) तहको पुनः प्रवेश परीक्षा लिदैँ    ||    

पाँचौँ टी-२० को उपाधी भारतलाई

  •   ३ महिना अघि | १८ मंसिर २०८०, सोमवार

मंसिर १८, काठमाडौँ ।  भारतले पाँचौं टी२० खेलमा अस्ट्रेलियालाई ६ रनले पराजित गरेको छ। भारतका अर्शदीप सिंहले बेंगलुरुमा भएको फाइनल खेलमा अन्तिम ६ बलमा १० रन रक्षा गरेका थिए । अर्शदीप सिंहले कप्तान म्याथ्यु वेडको विकेट पनि लिदैँ पहिलो ३ बलमा कुनै रन दिएनन् । 

अन्तिम ओभरमा अस्ट्रेलियाले ३ रन मात्र बनाउन सफल भयो र खेल हार्न पुग्यो । भारतले पाँचौँ टी-२० मा जितसँगै सिरिज ४१ ले जितेको छ ।

अस्ट्रेलियाले चिन्नास्वामी रंगशालामा टस जितेर बलिङ रोजेपछी पहिले ब्याटिङ गरेको टीम इन्डियाले निर्धारित २० ओभरमा १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । यसको जवाफमा ब्याटिङ गरेको टिम अस्ट्रेलियाले ८ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सफल भयो ।

  • न्युज बहार संवाददाता

थप