Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

पाँचौँ टी-२० को उपाधी भारतलाई

  •   ८ महिना अघि | १८ मंसिर २०८०, सोमवार

मंसिर १८, काठमाडौँ ।  भारतले पाँचौं टी२० खेलमा अस्ट्रेलियालाई ६ रनले पराजित गरेको छ। भारतका अर्शदीप सिंहले बेंगलुरुमा भएको फाइनल खेलमा अन्तिम ६ बलमा १० रन रक्षा गरेका थिए । अर्शदीप सिंहले कप्तान म्याथ्यु वेडको विकेट पनि लिदैँ पहिलो ३ बलमा कुनै रन दिएनन् । 

अन्तिम ओभरमा अस्ट्रेलियाले ३ रन मात्र बनाउन सफल भयो र खेल हार्न पुग्यो । भारतले पाँचौँ टी-२० मा जितसँगै सिरिज ४१ ले जितेको छ ।

अस्ट्रेलियाले चिन्नास्वामी रंगशालामा टस जितेर बलिङ रोजेपछी पहिले ब्याटिङ गरेको टीम इन्डियाले निर्धारित २० ओभरमा १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । यसको जवाफमा ब्याटिङ गरेको टिम अस्ट्रेलियाले ८ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सफल भयो ।

  • न्युज बहार संवाददाता

थप