Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले इमर्जिङ टिम्स एसिया कप नखेल्ने।

  •   ३ वर्ष अघि | २२ असार २०८०, शुक्रबार

असार २२, काठमाडौँ । नेपाली क्रिकेटका दुई खेलाडी अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पीनर सन्दीप लामिछानेले श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् ।

दीपेन्द्र  र सन्दीप ग्लोबल टी-२० लिग खेल्न क्यानडा जाने भएकोले यस पटक इमर्जिङ टिम्स एसिया कपमा नहुने नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले जानकारि गराएका छन।

जुलाई २० देखि अगष्ट ६ सम्म ग्लोबल टी-२० क्यानडा लिग हुदैछ भने जुलाई १३ देखि २३ सम्म श्रीलंकामा इमर्जिङ टिम्स एसिया कप हुँदैछ।

  • न्युज बहार संवाददाता

थप