बैशाख
२३, काठमाडौँ । आज क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै छ । आजका
लागि उच्च अदालत पाटनमा लामिछानेको मुद्दाको पेशी तोकिएको छ ।
आज पहिलो
प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्ने आदेश गत आइतबार अदालतले दिएको थियो ।
सोही अनुसार आज मुद्दाको सुनुवाईमा पेशी तोकिएको छ ।
- न्युज बहार संवाददाता