मंसिर ३०, काठमाडौँ । एनपिएल - नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले काठमाडौँ गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ।
टस हारेर
पहिले व्याटिङ गरेको विराटनगर अन्तिम बल खेल्न बाँकी छदा ११७ रनमा अलआउट भयो। काठमाडौँले
टस जितेर पहिले फिल्डिङ रोजेको थियो ।
विराटनगरका
यसअघि नै उपाधी होडबाट बाहिरि सकेको छ भने काठमाडौँको भने यो खेल जित्न सके केही
झिनो आस बाँकी रहने छ ।
- न्युज बहार संवाददाता