असोज १९, काठमाडौँ । चीनमा जारी रहेको १९ औं एसियाली खेलकुदको महिला
कबड्डीको सेमिफाइनलमा भारतसँग नेपाल शुक्रबार ६१-१७ ले पराजित भएको छ । नेपालले
सेमिफाइनलमा पराजित भएपछि कास्य पदक प्राप्त गरेको छ ।
कबड्डीको
सेमिफाइनलमा पराजित हुने दुवै टिमले कास्य पदक पाउने प्रावधान रेहको छ ।
- न्युज बहार संवाददाता