भदौ १३, काठमाडौँ । नेपालले एसिया कपमा भर्खरै पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ ।
ओपनर इमाम उलहकलाई कप्तान रोहित पौडेलले रनआउट गराएका हुन् । करण केसीले यसअघि नेपालका पहिलो विकेट लिएका थिए ।
थप