भदौ १८, काठमाडौँ । भारतविरुद्ध एसिया कपमा नेपालले आफ्नो सय रन
पूरा गरेको छ ।
नेपालले ३ विकेट गुमाउँदै २१.३ ओभरमा सय रन पूरा गरेको हो । नेपालले पहिले टस हारेर ब्याटिङ गरेको हो भने नेपालका पहिलो विकेटका रुपमा कुशल भुर्तेल, दोस्रो भिम सार्की र तेस्रोमा कप्तान रोहीत पौडेल आउट भइसकेका छन ।
अहिले आसिफ शेख र कुशल मल्लले खेल्दै छन ।
- न्युज बहार संवाददाता