भदौ ७, काठमाडौँ । अर्को एक खेलमा अमेरिकी क्लब इन्टर मायमी प्रतियोगिताको फाइनलमा पुगेको छ ।
मायमी यसअघि अमेरिकाको लिग्स कप जितिसकेको छ भने अब युएस ओपन कपको फाइनलमा पुगेको छ।
बिहीबार भएको खेलमा पेनाल्टी सुटआउटमा सिनसिनटीलाई ५-४ गोलले पराजित गर्दै मायमीले फाइनलमा स्थान पक्का गरेको हो।
- न्युज बहार संवाददाता