Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी–२० शृंखलाका खेल्ने नेपाली टोलीको घोषणा

  •   २ वर्ष अघि | १३ बैशाख २०८१, बिहिबार

बैशाख १३, काठमाडौँ । बिहीबार वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी–२० शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो टोलीको घोषणा गरेको छ । रोहितकुमार पौडेलको कप्तानीमा क्यानले १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टी–२० शृंखलाका खेल्ने टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, अनिल साह, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलसन झा, कुशल मल्ल, करण केसी, ललित राजवंशी, प्रतिस जिसी, सोमपाल कामी, बिवेक यादब, आकाश चन्द र अविनाष बोहरा रहेका छन् ।

  • न्युज बहार संवाददाता

थप