Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आहारारा पोखरा गोल्डकपमा: सेमिफाइनलमा जावलाखेल युथ क्लब र थ्रीस्टार क्लबबिच प्रतिस्पर्धा हुदैँ

  •   ३ वर्ष अघि | १७ माघ २०८०, बुधबार

माघ १७, पोखरा । आजदेखि पोखरामा जारी २३औं आहारारा पोखरा गोल्डकपमा सेमिफाइनलका खेल सुरु हुँदैछन् । सेमिफाइनलका खेल अन्तर्गत आज पहिलो दिन जावलाखेल युथ क्लब र थ्रीस्टार क्लबबिच प्रतिस्पर्धा हुदैँछ ।

यो खेल आज दिउँसो साढे २ बजेबाट सुरु हुनेछ भने यस खेलको विजेता टोली फाइनलमा पुग्नेछन । फाइनल भने माघ २० गते हुनेछ ।

थ्रीस्टार र जावलाखेल आहारारा इतिहासमा तेस्रोपटक भिड्न लागेका हुन् । 

  • न्युज बहार संवाददाता

थप