Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एसीसी यू–१९ एसिया कप: नेपाली टिमले अफगानिस्तानको सामना गर्दै

  •   ३ वर्ष अघि | २४ मंसिर २०८०, आइतवार

मंसिर २४, काठमाडौँ । आज एसीसी यू–१९ एसिया कपमा नेपाली टिमले अफगानिस्तानको सामना गर्दै छ। दुवै टिमलाई प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज जित्नै पर्ने दबाब रहेको छ ।

प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तान भारतसँग सात विकेटले पराजित हुँदा नेपाल पनि पाकिस्तानसँग सात विकेटले नै पराजित भएको थियो ।

आजको खेल दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा नेपाली समयअनुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ ।

समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ । 

  • न्युज बहार संवाददाता

थप