Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता टोलीलाई विमानस्थलमा भव्य स्वागत

  •   २ वर्ष अघि | ७ असोज २०८१, सोमवार

असोज ७, काठमाडौँ  । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता टोली नेपाल फर्किएको छ ।  उपाधि जित पछी नेपाल पुलिस क्लब स्वदेश फर्किएको हो  ।

टोली हिजो आइतबार स्वदेश फर्किँएको हो । उनिहरुलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । स्वागतका कार्यक्रममा नेपाल पुलिस क्लबका अधिकारीहरुका साथै समर्थक र परिवारको बाक्लो उपस्थिति रहेको थियो । 

  • न्युज बहार संवाददाता

थप