असोज ११, काठमाडौँ । नेपालको पुरुष टिमले १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनतर्फ मंगोलियालाई पराजित गरेको छ ।
बिहीबार बिनजियाङ जिम्नयाजियम कोर्टमा भएको खेलमा मंगोलियालाई नेपालले अन्तिम १६ को खेलमा ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
- न्युज बहार संवाददाता