Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

१९ औं एसियाली खेलकुद : नेपालले क्रिकेटको क्वार्टरफाइनलमा भारतसँग खेल्ने

  •   ३ वर्ष अघि | १५ असोज २०८०, सोमवार

असोज १५, हान्झाउ (चिन) । नेपालले १९ औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा क्वार्टरफाइनलमा भारतसँग खेल्ने पक्का भएको छ ।

नेपालले क्वार्टरफाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको आज सोमबार भएको ड्र ले जनाएको छ ।

यसका साथै एसिया कप क्रिकेटमाएक महिनाअघि पहिलो पटक भारतसँग ओडीआई खेलेको नेपालले त्यसको लगतै पहिलो पटक एसियन गेम्समा भारतसँग नै टी-२० आई खेल्ने भएको छ ।

चीनको समय अनुसार मंगलबार बिहान ९ बजे नेपाल र भारतको खेल सुरु हुने छ ।

  • न्युज बहार संवाददाता

थप