असोज २६,
काठमाडौँ । तीन वटा नेपाली फिल्म आज शुक्रबारबाट एकसाथ प्रदर्शनमा आएका छन ।
आजबाट प्रदर्शनमा आएका तिन फिल्महरु हुन ‘बासेन्जी’ , ‘परदेशी २’ र ‘कौसिद’ ।
देशभर एकसाथ फरक फरक कथामा निर्माण भएका तीन फिल्म प्रदर्शनमा आएको हो ।
देशभरको
हलमा तीन फिल्म मध्य दर्शकमाझ प्रतिक्षित फिल्म ‘परदेशी २’ ले राम्रो शो पाएको छ । फिल्मले
राम्रो ब्यवसाय गर्ने अपेक्षा गरिएको छ ।
- न्युज बहार संवाददाता