Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पतिबाट घरेलु हिंसा भोगिरहेको गायिका मधु क्षेत्रीको भनाई

  •   २ वर्ष अघि | ५ असार २०८१, बुधबार

असार ५, काठमाडौँ । यतिबेला सामाजिक सञ्जालमा गायिका मधु क्षेत्रीको भिडियो क्लिपहरु भाइरल भइरहेका छन  । गायिका मधु क्षेत्रीले सार्वजनिक भिडियो क्लिपमा पति सुरेश खड्काबाट घरेलु हिंसा भोगिरहेको बताएकी छन । बताएकी छन् । उनले सामाजिक सञ्जालबाट भिडियो सार्वजनिक गर्दै आफू घरेलु हिंसामा परेको कुरा सार्वजनिक गरेकी हुन् ।

आफ्नो पहिलो बिहेलाई टुंग्याएर गायिका क्षेत्रीले सुरेश खड्कासँग दोस्रो विवाह गरेकी थिइन । पति सुरेश खड्का अस्ट्रेलिया बस्ने भएपछी उनी पनि अस्ट्रेलियामा नै पुगेकी थिइन ।

अस्ट्रेलिया आएको चार महिनामै आफू घरेलु हिंसामा परेको उनले बताएकी हुन । अहिले उनले आफ्नो पेटमा सुरेशको सन्तान रहेको समेत उल्लेख गरेकी छन् । तर सुरेशले भने त्यो बच्चा र आफ्नो वास्था नगर्ने, मार फाल आफुलाई चासो नभएको बताउने गरेको उनले आरोप लगाएकी छन ।

नेपाली साङ्गीतिक क्षेत्रकी चर्चित गायिकाका रुपमा रहेकी मधुले अस्ट्रेलिया आएको चार महिनामा नै सुरेशले बिचल्ली बनाएर छाडेको समेत बताएकी छन् ।

थप