पुस २८, काठमाडौँ । नेपाली फिल्म ‘खेल’को प्रदर्शन मिति सार्वजनिक भएको छ । आज आइतबार निर्माताले आइतबार पोस्टर सार्वजनिक गर्दै सुरक्षा पन्तको शीर्ष अभिनय रहेको यस फिल्म आगामी बैशाख १२ गते रिलिज हुने जानकारी गराएका छन । यस फिल्ममा सुरक्षा पन्तको शीर्ष भुमिका रहेको छ ।
फिल्ममा मोनिका
थापा, हेना
नगरकोटी, निकिता
आचार्य र समापिका गौतमको प्रमुख अभिनय रहेन छ ।
सार्वजनिक पोस्टरको
पृष्ठभूमि यो फिल्म रहस्य, डर वा थ्रिल
विधासँग सम्बन्धित रहेको भान हुन्छ । त्यस्तै पोस्टरको माथि ‘बेपत्ता भएको ६ वर्ष भयो’ भनेर समेत लेखिएको छ ।
- न्युज बहार संवाददाता