Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘जार’को प्रिमियर सिक्किममा

  •   १ वर्ष अघि | १८ बैशाख २०८२, बिहिबार

वैशाख १८, काठमाडौँ । फिल्म ‘जार’को प्रिमियर सिक्किममा गरिएको छ । प्रदर्शनको तयारीमा रहेको फिल्मको प्रिमियर गान्तोकस्थित वज्र थिएटरमा आयोजित गरिएको थियो । फिल्मको प्रमियरमा सिक्किमबाट नेपाली फिल्ममा प्रतिनिधित्व गर्ने फिल्मकर्मीहरुले उपस्थित जनाएका थिए ।

नेपालबाट प्रिमियरमा सहभागी हुन निर्देशक फुर्वा छिरिङ लामाको नेतृत्वमा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाही पनि पुगेका थिए । यो फिल्म साहित्यकार इन्द्रबहादुर राईको कृतिमा आधारित छ ।

फिल्मकर्मी साम्तेन भुटियाले यस फिल्मले उक्त कृतिलाइ न्याय गरेको बताएका छन । फिल्मकर्मी भुटियाका अनुसार नेपाली मौलिकता पस्केको यो फिल्म अभिनय, निर्देशक र प्राविधिक पक्षमा अब्बल बनेको छ ।

  • न्युज बहार संवाददाता

थप